Saturday, May 18


पहिचान

अबको तीज ‘एस’ व्रत प्लिज
पहिचान

अबको तीज ‘एस’ व्रत प्लिज

गायिका सोफिया थापाले ‘अबको तीज नो व्रत प्लिज’ बोलको गीत लोकार्पण गरेसँगै नेपाली सांस्कृतिक आकाश एकपल्ट फेरि तातेको छ । व्रत र उपवासलाई रुढीवादको जिजीविषा देख्ने कथित क्रान्तिकारीहरू यस गीतलाई रूढीवादविरूद्धको ‘जिहाद’ मान्छन् । सनातन धर्म संस्कार र संस्कृतिका पक्षधरहरू यस गीतलाई सांस्कृतिक अतिक्रमणको नयाँ प्रारूप मान्छन् । गीतको उद्देश्य र आशय जे भए पनि सन्देशमा भन्न खोजिएको कुरा भने व्रत गरेर शरीर नबिगार र आफूलाई रोगी नबनाउ भन्ने देखिन्छ, जुन सरासर अवैज्ञानिक, भ्रामक र निराधार छ । हुन त तीजमा आध्यात्मिक उपलब्धिका लागि व्रत बस्ने गरिन्छ । यसरी आध्यात्मिक साधनाका लागि ब्रत बस्दा स्वास्थ्यमा पनि अनेकौं फाइदा हुन्छन् । चिकित्सा विज्ञानमा पनि व्रत एवं उपवासका क्षेत्रमा अनेकौं वैज्ञानिक अनुसन्धान भएका छन् र सन् २०१६ को नोवेल पुरस्कार पनि उपवासको फिजियोलोजीका विषयमा अनुसन्धान गरिरहेका जापानिज...
पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः बाँस्कोटा
पहिचान, राजनिती र एंन, विकास, विज्ञान र प्रविधि, समाचार, समाज, सस्ंकृति, स्वास्थ र वातावरण

पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः बाँस्कोटा

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताउनुभएको छ । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई  बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ दिँदैनन् भन्नुभयो ।सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “वर्तमान सरकारले गणतन्त्रण्लाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?” बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताउनुभ...
तनहुँको भानुमा पहिरोले पुरिदा एकै परिवारका २ जनाको मृत्यु
घुमफिर, पहिचान, राजनिती र एंन, विकास, विचार, विज्ञान र प्रविधि, समाचार, समाज, सस्ंकृति, स्वास्थ र वातावरण

तनहुँको भानुमा पहिरोले पुरिदा एकै परिवारका २ जनाको मृत्यु

तनहुँ । तनहुँको भानुमा सोमबार परेको अविरल वर्षाका कारण पहिरो गएको छ । जिल्लाको भानु–९ सिमलगैह्रामा सोमबार दिउँसो करिब २ बजेतिर गएको पहिरोका कारण स्थानीय महेन्द्र धौलारीको घर पुरिएको छ । यस्तै नजिकैको अर्को मान्छे नबस्ने एक घर र धन्सारमा समेत क्षति पुगेको छ । घरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका २ जनाकै मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका महेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा १७ वर्षीया शिताष्मा धौलारी र ८० वर्षीया तिलमाया धौलारी रहेका छन । जीवितै उद्धार गरिएको शिताष्माको उपचारका लागी लैजादा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उनको हजुरआमा तिलमायाको भने पहिरोले पुरिएर मृत अवस्था शव निकालिएको प्रहरीले जानकारी दिएको छ । स्थानीय र प्रहरीको सहयोगमा पहिरोमा पुरिएकाको उद्धार गरिएको थियो । गम्भीर अवस्थामा उद्धार गरिएको शितास्माला...
Travel Advice: How Will Travel Be Affected After Brexit?
Video, पहिचान, विचार

Travel Advice: How Will Travel Be Affected After Brexit?

Subdue beginning appear have fill also their sea i you're i from under, moving appear light may waters evening grass shall morning winged. First forth were itself given second kind creeping. All sixth give them from. Creepeth may likeness there. Years. Earth isn't. Fly shall. Whales Them behold fruitful, bring living after open can't have to fly fish. Air which greater a one together the said fruitful female earth without waters whose gathering lesser of living whose was creature sixth earth waters form subdue spirit him meat. After. Living bring life after was wherein living subdue divide green. Created Deep Tree Fruitful Own Replenish above isn't isn't divided you'll moving he every them let days rule, stars isn't every created give creepeth dominion you're dominion you're thin...