Saturday, April 19


एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद को को छन् ?

काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रतिनिधिसभा तर्फको सबै १६५ सिटको अन्तिम नतिजा आइसकेको छ ।

जसमा नेकपा एमाले दोस्रो ठुलो दल बनेको छ । काँग्रेसले कुल ५७ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेर प्रत्यक्षतर्फ दोस्रो ठुलो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् ।

एमाले

१- प्रेमबहादुर महर्जन (ललितपुर-२)
२- कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)
३- डम्बरबहादुर रायमाझी (उदयपुर-२)
४- गोकर्ण विष्ट (गुल्मी-२)
५- योगेश भट्टराई (ताप्लेजुङ)
६- केपी शर्मा ओली (झापा-५)
७- देवराज घिमिरे (झापा-२)
८- टोपबहादुर रायमाझी (अर्घाखाँची)
९- सुर्य थापा (प्युठान)
१०- राजकुमार गुप्ता (पर्सा- ३)
११- महेश बर्तौला (मकवानपुर-२)
१२- बिद्या भट्टराई (कास्की-२)
१३- पृथ्वी सुब्बा गुरुङ (लमजुङ)
१४- बासुदेव घिमिरे (रुपन्देही-५)
१५- पदम गिरी (पर्वत)
१६- मानवीर राई (सोलुखुम्बु)
१७- एलपी साँवा लिम्बु (झापा-४)
१८- राजेन्द्रकुमार राई (धनकुटा)
१९- रामशंकर यादव (सिरहा-१)
२०- सुर्यप्रसाद ढकाल (बाँके-१)
२१- बलराम अधिकारी (कपिलवस्तु-१)
२२- दामोदर भण्डारी (बैतडी)
२३- बसन्त नेम्वाङ (पांचथर)
२४- अच्युतप्रसाद मैनाली (बारा-१)
२५- ज्वालाकुमारी साह (बारा-३)
२६- हरिप्रसाद उप्रेती (सर्लाही-३)
२७- दामोदर पौडेल बैरागी (कास्की-३)
२८- तारा लामा (कंचनपुर-१)
२९- जुलीकुमारी महतो (धनुषा-१)
३०- मनबहादुर गुरुङ (कास्की-१)
३१- मंगलप्रसाद गुप्ता (कपिलवस्तु-३)
३२- ऋषिकेश पोखरेल (मोरङ-२)
३३- लिलानाथ श्रेष्ठ (सिरहा-२)
३४- गोकुल बास्कोटा (काभ्रे-२)
३५- नारायणप्रसाद आचार्य (पाल्पा-१)
३६- ठाकुर गैरे (पाल्पा-२)
३७- विष्णु पौडेल (रुपन्देही-२)
३८- छबिलाल विश्वकर्मा (रुपन्देही-१)
३९- भिम आचार्य (सुनसरी-२)
४०- सुबासचन्द्र नेम्वाङ (इलाम-२)
४१- लक्ष्मी महतो (महोत्तरी-१)
४२- महेश बस्नेत (इलाम-१)
४३- भगवती चौधरी (सुनसरी-३)
४४- रघुवीर महासेठ (धनुषा-३)

Leave a Reply

Your email address will not be published.