Wednesday, July 10


रवि लामिछानेमाथी परेको उजुरीबारे आयोगले भन्यो: प्रमाणका आधारमा निर्णय गर्छौं

काठमाडौँ । निर्वाचन आयोगले चितवन क्षेत्र नं। २ मा स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार दिएका रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै परेको उजुरीबारे प्रमाणको आधारमा निर्णय गर्ने बताएको छ ।

आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा लामिछानेको उजुरीबारे उठेको प्रश्नको जवाफ दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्क्योलमा पुग्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published.